विकट पहाडी जिल्ला खोटाङको सामान्य परिवारमा जन्मिएका अधिवत्ता बिष्णु गिरी मेहनत, इमानदारिता कारण नै कानुन ब्यबसायको क्षेत्रमा आफुलाई अब्बल साबित गरेका छन ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले करका सम्बन्धमा रहेका नीतिगत र व्यवहारिक कठिनाइहरूलाई तत्काल सरल बनाउँदै लैजानु पर्नेमा सरकारको ध्यानाकर्षण गराएको छ ।
रुपन्देही । रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका– ३, ढक्दैमा मङ्गलम पाइप्स एन्ड फिटिङ्सको नयाँ कारखाना स्थापनाको काम अन्तिम चरणमा पुगेको छ । उद्योगको बाहिरी निर्माण कार्य केही सम्पन्न हुन बाँकी रहे पनि उत्पादन भने सुरु भइसकेको छ ।
काठमाडौं । व्यवसायी ध्रुव थापाले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को भावी नेतृत्वका लागि प्यानलसहित अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच थापाले औपचारिक रुपमा आफूसहित १८ जना केन्द्रीय सदस्यहरुको सामूहिक उम्मेदवारी घोषणा गरेका हुन् ।
काठमाडौं । सामसुङ्ग इलेक्ट्रोनिक्सले ‘वान् युआइ ४’ को औपचारिक घोषणा गरेको छ । कम्पनीले आफ्ना ग्राहकको गोपनीयतालाई विषेश ध्यानमा राखेर यो सफ्टवेयरको घोषणा गरेको हो ।
काठमाडौं । शिवम् सिमेन्टले पोखरासहित गण्डकी प्रदेशका विभिन्न १० स्थानमा ५ सय बढी निर्माणकर्मीहरुसँग अन्तरक्रियाका साथै उनीहरुको जोखिम बहन बीमा कार्यक्रम सम्पन्न गरेको छ ।