आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
डिसेम्बर १४–१५मा ओपोद्वारा पहिलो भर्चुअल ईन्नो वल्र्ड मार्फत ओपो ईन्नो डे २०२१को आयोजना गरिने |
शेङचन । चीनको शेङचनमा २०२१, डिसेम्बर १४–१५का दिन ओपोले आफ्नो बार्षिक ओपो ईन्नो डेको आयोजना गर्ने घोषणा गरेको छ । रणनीतिक अद्यावधिक शेयर गर्ने तथा प्राविधिक उपलब्धिहरु प्रदर्शित गर्ने ओपोको विशेष बार्षिक प्राविधिक समारोहका रुपमा ओपो ईन्नो डे २०२१ले शेङचनमा आयोजित समारोहका साथै आफ्नो अनलाईन ईन्नो वल्र




