काठमाडौं । आगामी पुस पहिलो साता राजधानीमा आयोजना हुने भनिएको ढाका कपडा तथा अल्लोका वस्तुहरुको प्रदर्शनी तथा ढाका कपडा उद्योगी व्यवसायीहरुको सम्मेलन स्थगित गरिएको छ।
काठमाडौं । महिला हिंशा अन्त्य गर्ने जोड दिनुपर्ने सरोकारवालाहरूले बताएका छन् । आईतबार राष्ट्रिय नाचघर जमलमा आयोजना ‘महिला तथा बालबालिकाका लागि इन्टरनेट’ विषयकमा सहभागी सरोकारवालाहरूको यस्तो बताएका हुन् ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक एजेण्डामा सबै राजनैतिक दलहरुले समान दृष्टिकोण बनाउनुपर्ने बताएका छन् ।
काठमाडौं । सिभिल बैंकका नवनियुक्त अध्यक्ष प्रतापजंग पाण्डेले शपथ लिएका छन् । बैंकको ३६२औँ बैठकबाट अध्यक्षमा नियुक्त भएका पाण्डेले आज गभर्नर महाप्रसाद अधिकारी समक्ष शपथ लिएका हुन् ।
काठमाडौं । कामना सेवा विकास बैंकले पुस दोस्रो साता ‘कामना सेवा फूटसल कप २०२१’ आयोजना गर्ने भएको छ । सो प्रतियोगितामा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूको टीम सहभागी हुने बैंकले जानकारी दिएको छ ।
काठमाडौं । विश्वकै अग्रणी बीमा कम्पनीमध्येको मेटलाइफले यस साता नेपालमा आफ्नो स्थापनाको २० औं वार्षिकोत्सव मनाउँदैछ । यो कम्पनीले २०५८ साल मंसिर महिनामा पहिलोपटक नेपालमा कार्य सञ्चालन थालेको थियो ।
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले देशभित्रै एक ठाउँबाट अर्को ठाउँमा सरल र सहज रूपमा रकम स्थानान्तरण गर्ने सुविधासहित सांग्रिला रेमिटको नामबाट आफ्नै रेमिट सेवा संचालनमा ल्याएको छ ।