दाङ । जिल्लाको राप्ती गाउँपालिका–३ मसुरियामा निर्माण भइरहेको लुम्बिनी प्रदेशसभा भवनको निर्माण रोकिएको छ । भवन निर्माणका लागि अर्थ मन्त्रालयले थप बजेट दिन अस्वीकार गरेपछि निर्माण कम्पनीले आइतबारदेखि काम रोकेको हो ।
काठमाडौं । पुस १ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन लघुवित्तको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा सपोर्ट लघुवित्त, सूर्योदय लघुवित्त र वोमी लघुवित्तको शेयरमूल्य समायोजन भएको हो।
काठमाडौं । निर्वाचन आयोगले १२ माघमा तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ । निर्वाचन प्रयोजनका लागि आजदेखि १० पुससम्म आयोगमा निवेदन दिएर दल दर्ता गर्न भनिएको हो ।
काठमाडौं । स्मार्टफोन ब्राण्ड भीभोले नेपालमा चौथो वार्षिकोत्सव अवसरमा सेल्स कार्निभल आयोजना गरेको छ । कार्निभलमा भीभोका ब्राण्ड एम्बेस्डर प्रदीप खड्काले भीभो वाई– १५ स्मार्टफोन लञ्च गरेका हुन् ।
काठमाडौं । सुनको मूल्यमा गिरावट आएको छ। मंसिर २९ गते, बुधबार सुन तोलामा ५०० रुपैयाँले घटेको हो । यस दिन छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
काठमाडौं । सहयोगी प्रजनन उपचार विधिबाट सन्तान प्राप्तिमा सघाइरहेको वात्सल्य नेचुरल आईभीएफले देशका प्रमुख चार शहरहरूमा स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।