आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
बज्र ग्रुपको “सोमानी ग्रान्ड़े” शोरुम उद्घाटन |
काठमाडौं । बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेज (बज्र ग्रुप) ले, ललितपुर स्थित ढोलाहिटीमा सोमानी ब्राण्डका सम्पूर्ण सामाग्रीहरु बिक्रीवितरण गर्ने उद्देश्यले, “सोमानी ग्रान्ड़े” शोरुम खोलेको छ । सोमानी सेरामिक्सका प्रमुख कार्यकारी अधिकृत अभिषेक सोमानीद्वारा एक समारोह बीच उक्त शोरुमको उद्घाटन गरिएकाे हा




