सर्लाही । सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ ।सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ३ स्थित बयलवास भक्तिपुर सडकखण्ड अवस्थित सागरनाथ जंगलमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सानिमा माई हाइड्रोपावर र कालिका लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले माघ ७ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ। बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १.५ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
काठमाडौं । पुस १८ गते, आइतबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा सिद्धार्थ बैंक, आरएमडिसी लघुवित्त र सेन्ट्रल फाइनान्सको शेयरमूल्य समायोजन भएको हो।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको ७० औ वार्षिकोत्सवको अवसरमा प्रकाशित रु ५ दरको हुलाक टिकटको प्रथम दिवशीय आवरणमा संचार तथा सूचना प्रबिधि मन्त्री ज्ञानेन्द्र वहादुर कार्कीबाट प्रथम दिवशीय टांचा प्रदान गर्ने कार्य सम्पन्न भएको छ ।
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विद्युत खपत हुने क्षेत्रको खोजी गर्नुपर्ने बताएका छन् । पछिल्लो समय विद्युतको बजार खोज्न लागिएको भन्दै बजार नभएर यसको खपत हुने क्षेत्र खोज्नुपर्ने बताएका हुन् ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले शुक्रबार सातवटै प्रदेशमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
काठमाडौं । नेपाल पर्यटन बोर्डको २३ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले कोभिडको कारणले समग्र पर्यटन क्षेत्रमा समस्या आइरहेको उल्लेख गर्दै प्रतिकुल परस्थितीमा नयाँ रणनीतिका साथ पर्यटन प्रवद्र्धनकाको कामलाई अडागि बड
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रलाई उत्पादनमा मात्र सीमित नराखी उद्योगमा बदल्नुपर्नेमा जोड दिएका छन् । नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडको चौधौँ वार्षिक साधारणसभा शुभारभ्भ गर्दै उनले उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न कृषिलाई बढवा दिनुपर्ने बताएका हुन् ।