आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
देश पराईहरुको खेल मैदान: पूर्वराजा ज्ञानेन्द्र |
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देश पराईहरुको खेल मैदान बनिसकेकोले हरेक नेपालीले खतराको अनुभूति गरिरहेको बताएका छन् । उनले ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रियताका आधारहरुमाथि प्रहार भई देशको अस्तित्वसमेत संकटमा परेको अवस्थामा एकताको महत्व




