काठमाडौं । अमेरिकी निकाय मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौता सम्पूर्ण किसान, मजदुर, बुद्धिजीवी, पेशागत क्षेत्र एवम् श्रमजीवी जागरुक नेपालीको पक्षमा छैन भनी नेपाली जनस्तरबाट अस्वीकृत भईसकेको संदर्भमा सरकारले २६ गते संघीय संसद वैठक बोलाएको र उक्त वैठकमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी