विराटनगर । बिहीबार मोरङ व्यापार सङ्घको टोलीले मीरगन्ज पुलको समस्या निराकरण एवम् सम्भावित वैकिल्पक मार्गहरूमार्फत विराटनगर नाकासम्मको आवागमन सुचारु गराउने विषयमा भारतको अररियास्थित विभिन्न भारतीय अधिकारीहरूसँग प्रत्यक्ष भेटघाट गरी ज्ञापन पत्र बुझाएको छ ।
काठमाडौं । ज्योति विकास बैंकले महानगरीय ट्राफिक प्रहरी प्रभाग, कोटेश्वरलाई ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत ट्राफिक व्यवस्थापन बोर्डहरू हस्तान्तरण गरेको छ।
काठमाडौँ । फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्स प्रालिले “फ्याक्ट्स अफ नेपाल २०२२” पुस्तकको अनावरण गरेको छ । यो पुस्तक इन्फोग्राफिक संकलनको अत्यन्त सफल शृङ्खला फ्याक्ट्स अफ नेपाल को सातौं संस्करण हो ।
काठमाडौं । लक्ष्मी विकास बैंकले आउँदो २० औं वार्षिकोत्सवमा बैंकको ब्राण्ड फिल्म निर्माणका लागि निर्माता तथा एजेन्सीहरूका लागि क्राउड सोर्सिङ प्रतियोगिताको घोषणा गरेको छ ।
काठमाडौँ । ग्रेट वालमोटर नेपालले ईलेक्ट्रिक गाडी ओरा गुड क्याटको रोड टेस्ट सफलतापूर्वक सम्पन्न गरी नेपाली बजारमा आधिकारिक रुपमा सार्वजनिक गर्न तयार भएको छ ।
काठमाडौँ । अध्ययन पूरा गरेपछि अमेरिकामा विज्ञान, प्रविधि, इन्जिनियरिङ् र गणित (STEM) विषयहरूमा करियर बनाउने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सजिलो हुने गरी बिडेन–ह्यारिस प्रशासनले हालै घोषणा गरेको नयाँ कार्यहरूलाई स्टडी ग्रुप स्वागत गर्दछ ।
काठमाडौं । २०२२ को जनवरी महिनाभरिमा झन्डै १७ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२१ को सेप्टेम्बरबाट नेपालले पूर्ण खोप लगाएका पर्यटकलाई अन अराइभल भिसा दिने नीति लिएसँगै पर्यटक बढेको भए पनि ओमिक्रोनको संक्रमण बढेसँगै फेरि पर्यटक आगमनमा गिरावट आएको हो ।