काठमाडौं । उद्यमशीलता विकासमा काम गर्दै आएको कर्मभूमि समाज र युवा तथा साना व्यवासायी स्वरोजगार कोषबीच उद्यमशीलता विकासमा सहकार्य गर्नेसम्बन्धमा छलफल भएको छ ।
काठमाडौं । सिभिल बैंक र एफ वन सफ्ट इन्टरनेसनलबिच ओम्नी च्यानल प्लेटफर्म सुचारु गर्दै डिजीटल बैंकिङ सेवा तथा सुविधाहरुलाई अझ बढी प्रभाकारी बनाउनको लागि सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ।
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले फागुन २२गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको छ। आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको हो।