शेन्जेन । वैश्विक प्राविधिक ब्राण्ड ओपोले प्रख्यात क्यामेरा निर्माता ह्यासल बाल्डसंग ओपोको फ्ल्यागशिप फाइण्ड सिरिजका लागि औद्योगिक रुपमै अग्रणी क्यामेरा प्राविधिको सह–निर्माणका लागि ३ बर्षका लागि पार्टनरशिपको घोषणा गरेको छ ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले राजस्व वृद्धिका लागि दर्ता भएका करदातालाई मात्र थप करको भार सृजना गर्नुको साटो निरन्तर अध्ययन र अनुसन्धान गर्नुपर्ने बताएको छ ।
काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले स्न्यापड्रागन ६८० ६एनएम चिप रहेको रियलमी ९आइ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । रियलमी ९आइ २०२२ मा सार्वजनिक हुने रियलमी ९ सिरिजको पहिलो फोन हो ।
काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले पुन: रिफर एण्ड अर्न अफर सार्बजनिक गरेको छ ।इसेवाले यस अघि पनि रिफर एण्ड अर्न अफर सार्बजनिक गरेको थियो ।
सूचना प्रविधिको वर्तमान युगमा हाम्रो दैनिक जीवनका धेरै काममा कुनै न कुनै एपको सहयोग चाहिने भएको छ, चाहे त्यो सपिङ होस् वा बैंकिङ । गुगलको लोकप्रिय एपको रुपमा रहेको गुगल म्याप्स पनि निकै उपयोगी एपको रुपमा रहेको छ ।
काठमाडौं । पुस मसान्तसम्म आइपुग्दा लघुवित्त कम्पनीहरुले समग्रमा ६ अर्ब ६ करोड ८९ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो वर्षको भन्दा ३६.७२% ले बढी हो ।
काठमाडौं । भारत सरकारद्वारा सञ्चालित लाइफ इन्सुरेन्स कर्पोरेसन अफ इन्डिया (एलआइसी) ले आफ्नो मेगा आइपीओमा ७५ लाखदेखि १ करोड रिटेल लगानीकर्ताले आवेदन दिने अनुमान गरेको छ ।