काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा कम्पनीका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा आज (चैत्र २१ गते सोमबार) वीरगञ्जमा सम्पन्न भएको हो ।
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको छैटौं वार्षिक साधारण सभा वैशाख ९ गते हुने भएको छ । साधारण सभा २०७९ वैशाख ९ गते शुक्रबार दिउसो २ बजे बूढानीलकण्ठ पार्क भिलेज रिसोटमा बस्नेछ ।
काठमाडौं । लिभ्निङ स्कुटर को आधिकारिक विक्रेता तथा वितरक इभी मोटर्स नेपालले हरेक शनिबार बिहान ११ बजेदेखि बेलुकी ४ बजे सम्म इक्चेञ्ज मेला कार्यक्रम आयोजना गरिरहेको छ ।
काठमाडौ । घोडे जात्राको अवसरमा धर्मस्थली जात्रामा सांगितिक कार्यक्रमको आयोजना हुने भएको छ । यही चैत्र २० गते आइतबार साँझ ४ बजेदेखि सांगितिकि एवं विभिन्न कार्यक्रमको आयोजना हुन लागेको हो ।
काठमाडौं । नेपाल व्यवस्थापन संघको आयोजनामा नेपालमा पहिलो पटक सीइओ सम्मेलन २०२२ हुने भएको छ । संघले यहि चैत २५ गते होटेल याक एन्ड यतीमा सिइओ सम्मेलन गर्ने भएको हो ।
काठमाडौं । ऊर्जा क्षेत्रको विविध विषयमा छलफल थालिएको हिमालयन हाईड्रो एक्सपोका विभिन्न सत्रहरुमा सरोकारवालाले नेपालको ऊर्जा क्षेत्रको समग्र विकास बजारीकरण तथा प्राविधिक सुधारमा महत्वपूर्ण सुझाव दिएका छन् ।
काठमाडौं । इन्डस्ट्री लीकको अनुसार भिभोले भि श्रृंखलामा नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । भि२३ फाइभजी चाँडै नै नेपाली बजारहरूमा उपभोक्ताहरूका लागि उपलब्ध हुनेछ ।
काठमाडौं । प्रतिष्ठित निर्माण व्यवसायी तथा शर्मा एन्ड कम्पनीका प्रबन्ध सञ्चालक रमेश शर्मालाई मातृशोक परेको छ । उहाँकी आमा रेवतीदेवी शर्माको ८३ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो ।