काठमाडौं। नेपाल टेलिकमले जुनसुकै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने किफायती मूल्यका अल नेट भ्वाइस प्याक ल्याएको छ। हाल उपलब्ध भइरहेका विभिन्न प्रकारका अननेट भ्वाइस प्याक कायम राख्दै त्यसमा थप सुविधासहित विभिन्न प्रकारमा अल नेट भ्वाइस प्याक ल्याउन लागेको टेलिकमले जनाएको छ।