आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
नववर्षलाई स्वागत गर्दै वृहत दीप प्रज्ज्वलन |
काठमाडाैं । नववर्ष विक्रम सम्वत २०७९ लाई स्वागत गर्दै वृहत दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको छ । हाम्रो नववर्ष हाम्रो गौरव मुख्य नाराका साथ बुधवार पशुपति बागमती आरती स्थलमा आयोजित दीप प्रज्ज्वलन कार्यक्रममा विभिन्न धार्मिक संघ संगठनका प्रतिनिधि लगायतका आध्यात्मिक व्यक्तित्वहरुको उत्साहजनक सहभागि
नर्भिक हस्पिटलको एनिभर्सरी अफर : हेल्थ प्याकेजहरुमा छुटै छुट |
काठमाडौं । नेपालमा विश्वस्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक इन्टरनेशनल हस्पिटल स्थापनाको २९ औं वर्षमा प्रवेश गरेको छ । अस्पतालले आफ्नो २९ औं वार्षिकोत्सवको अवसरमा क्यान्सर स्क्रिनिङसँग सम्बन्धित नयाँ प्याकेजहरुको घोषणा गरेको छ भने केही पुराना प्याकेजहरुमा विशेष छुटको अफर समेत सार्वजनिक गरेको छ
प्रभु इन्स्योरेन्सको २६ औँ वार्षिक साधारण सभा सम्पन्न, ११.५८ प्रतिशत लाभांश पारित |
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २६औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । तीनकुने काठमाडौंस्थित कम्पनीको कार्यालय “प्रभु कम्प्लेक्स” मा विद्युतिय माध्यमबाट भर्चुअल रुपमा सम्पन्न भएको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७÷०७८ को आर्थिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीले प्रस्ताव गरेक
१५ औं दरवारमार्ग महोत्सवको सम्पूर्ण तयारी पुरा |
काठमाडौं । नेपाली नयाँ वर्ष २०७९ को अवसरमा वैशाख ३ गते शनिवारदेखि दरबारमार्गमा आयोजना हुने महोत्सवको तयारी पुरा भएको छ । कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरुत्थानका लागि ‘सहकार्य : ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ भन्ने मूल नारासहित यो महोत्सव आय




