काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (बैशाख २ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गर्न लागेको हो।
काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले बैशाख ११ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद वडुले लघु, घरेलु तथा साना उद्योगहरू मुलुकको मूल अर्थको आधार र आर्थिक समृद्घिको मुख्य आधार भएको बताएका छन् ।
काठमाडौं । बागमती प्रदेशमा चल्ने सार्वजनिक सवारी साधनहरुको भाडा आजदेखि वृद्धि भएको छ । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको गत शुक्रबारको निर्णय अनुसार भाडा समायोजन गरेको हो । वृद्धि भएको भाडा नयाँ वर्षको पहिलो दिन बैशाख १ गतेदेखि लागू हुने भएको छ ।
काठमाडौं । पुँजी बजारमा विक्रम संवत २०७८ सालको अन्तिम कारोबार दिन सकारात्मक बन्दै नयाँ वर्ष २०७९ को स्वागत गरेको छ । वर्षको अन्तिम दिन सेयर बजार सकारात्मक बन्दै लगानीकर्तालाई खुशी दिएको हो ।
काठमाडौं । नेपालको शोधनान्तर घाटा हरेक महिनाको बढेको बढयै भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको ८ महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार नेपालको शोधनान्तर घाटा २ सय ५८ अर्ब ६४ करोड रुपियाँ पुगेको छ ।
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको चैत २९ गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो ।