काठमाडौं । भारतीय चर्चित तथा युवा माझ रुचाइएका गायक इन्डियन आइडल २०२१ विजेता पवनदीप राजन काठमाण्डौं आउने भएका छन् । काठमाण्डौंमा प्रस्तुति दिनका लागि चर्चित गायक पवनदीप नेपाल आउने भएका हुन् ।
काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) को अध्यक्ष बिष्णुकुमार अग्रवालसहितको प्रतिनिधि मण्डलले अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरसँग भेट गरेका छन् । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्रको समग्र अवस्थाबारे छलफल भएको थियो ।
काठमाडौं । आइएमईले ‘आइएमई २०७९ मा २०७९’ नामक सेवाग्राही मैत्री व्यापार प्रवर्द्धनात्मक योजना सार्वजनिक गरेको छ । कम्पनीकाअनुसार यो योजना १ वैशाख देखि ३१ वैशाखसम्म कायम रहनेछ ।
काठमाडौं । अर्थमन्त्री शर्माले निजी सवारी साधन आयातमा केही समयका लागि मात्रै कडाई गरिएकाले नअत्तालिन सुझाव दिएका छन । आइतबार नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको प्रतिनिधी मण्डलसँगको भेटमा मन्त्री शर्माले यस्तो बताएका हुन ।
काठमाडौं । नेपाली नयाँ वर्ष २०७९ को अवसरमा वैशाख ३ गते, शनिवार काठमाडौंको दरवारमार्गमा आयोजना गरिएको १५ औं दरवारमार्ग महोत्सव भव्यरूपमा सम्पन्न भएको छ ।
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना मागहरू पूरा नभएको भन्दै वैशाख ८ गतेदेखि सार्वजनिक खरिद अनुगमन कार्यालय र बीमा समितिमा धर्ना दिने भएको छ ।
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले बैशाख ९ गतेदेखि रियाद उडान गर्ने भएको छ । साउदी अरेबियाको राजधानी तथा ‘ग्लोबल सिटी’को रुपमा स्थापित रियादमा आफनो नियमित तथा व्यवसायिक उडान प्रारम्भ हुन लागेको हो ।
काठमाडौं । हायर इलेक्ट्रोनिकको अधिकृत बिक्रेता नियोटेरिक नेपाल प्रा. लि. ले रेफ्रिजेरेटर खरिद गर्ने सोचमा रहेका ग्राहकको लागि नयाँ वर्ष २०७९ को उपलक्ष्यमा कुलेस्ट अफरलाई नेपाली बजारमा ल्याएको छ ।
काठमाडौं । लोकप्रिय उत्पादनहरूमार्फत् ग्राहकको मन जित्न सफल नेपालकै नम्बर १ ब्राण्ड सिजीले नयाँ वर्ष २०७९ को अवसर पारेर आफ्ना ग्राहकहरूका निम्ति साना घरायसी सामानहरूमाहरेक दिन उपहारमा रम्ने, बम्परमा थाइल्याण्ड घुम्ने उपहार योजना लिएर आएको छ ।