काठमाडौं । सूचना प्रविधिमा महिलाको सहभागीता बढाउन सरोकारवालाहरूले जोड दिएका छन् । अन्तराष्ट्रिय गर्ल्स इन आइसीटी दिवसको अवसरमा वुमन इन इन्फर्मेसन टेक्नोलोजी (डब्लुआईआईटी) आयोजना गरेको एक कार्यक्रममा सरोकारवालाहरूले यस्तो बताएका हुन् ।
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रीपरिषद्को बैठकको निर्णय सार्वजनिक गरेका छन् । मन्त्री कार्कीले आईतवार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय सार्वजनिक गरेका हुन् ।
काठमाडौं । नेपालको केबल ब्राण्ड लिट्मस केबलले त्रिवि क्रिकेट मैदानमा जारी नेपाल र जिम्बावे ‘ए’ बीचको एकदिवसीय र टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजन गरेको छ ।
काठमाडौं । ब्रोकरमार्फत मार्जिन कारोबार सुविधा कार्यान्वयनमा आएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनपछि नेप्सेले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि (प्रथम संशोधन) २०७७’ कार्यान्वयनमा ल्याएको हो ।