काठमाडौँ । एनआइसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत विभिन्न एयरलाइनको टिकट बुकिङमा २० प्रतिशतसम्म क्यास व्याक हुने आकर्षक योजना सार्वजनिक गरेको छ ।
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले ‘सेञ्चुरी हाईब्रिड बचत खाता’ संचालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले बचत खाताको उच्चतम ब्याज प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ।
काठमाडौं । विश्व आज एउटा समुदाय विशेषको कट्टरताले आतंकित रहेको सर्वविदितै छ । फरक विचार राख्ने समुदायलाई विभिन्न तरिकाले प्रताडित गर्ने कट्टर मानसिकता भएको समूह प्रायः सबै देशहरूमा सक्रिय रहेको तथ्य छ ।
काठमाडौँ । भारतका प्रसिद्ध व्यवहार वैज्ञानिक प्रोफेसर अफ एमिनेन्स (डा.) सञ्जीव पी. साहनीले “विद्यार्थीहरू माझ व्यवहारजन्य दक्षता र कार्यसम्पादन अभिवृद्धि गरेर उनीहरूको सम्भावित क्षमतालाई अधिकतम बनाउने“ कुरामा जोड दिएका छन् ।
काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्री रुँदै र हाँस्दै मन्त्रालयबाट बाहिरिएकी छन् । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनी निकै भावुक देखिइन् ।