काठमाडाैं । नेपालीले विदेशमा घुमघाम र अध्ययनमा गर्ने खर्च बढेकोे छ । कोभिडको संक्रमण कम हुँदै गएपछि यस्तो खर्च पुनः पुरानै रफ्तारमा बढ्न थालेको हो । आव २०७६।७७ मा २५ अर्ब ८१ करोड र २०७७।७८ मा २४ अर्ब ९५ करोड रुपियाँ खर्च भएकोमा चालु आवको १० महिनामै ५१ अर्ब ३३ करोड रुपैयाँ वैदेशिक अध्ययनका लागि खर्च