आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एप, मोवाइल बैंकिङ टेलिकमको नेटवर्कमा निःशुल्क चलाउन सकिने |
काठमाडौं । डिजिटल बैंकिङ्गमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस एन आई सी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग एप, Website, iServe तथा Internet Banking नेपालकै ठूलो मोबाइल सेवा प्रदायक कम्पनी एनटिसी नेटवर्कमा




