आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
अस्थिर कर नीतिका कारण मारमा स्वदेशी उद्योग |
काठमाडौं । सरकाले प्रत्येक वर्ष लिने स्थिर कर नीतिका कारणले स्वदेशी उत्पादनमूलक उद्योगहरू समस्यामा परेको सरोकारवालाहरूले बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको परिवर्तित राजस्व नीतिको उपभोक्तामा प्रभाव नामक अन्तरक्रियामा बोल्दै अस्थिर नीतिका कारण उत्पादनमूलक उद्योग समस्यामा परे
बिजबजारको भारी छुट सहितको “२० मा बिज” नामक अभियान सुरू |
काठमाडौं । नेपालका साना तथा मझौला उद्यमहरू (एसएमइएस) लाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारले वैशाख २० गते देखि प्रत्येक महिनाको २० गते “२० मा बिज”नामक सञ्चालन गर्ने अभियान अन्तर्गतको वैशाख महिना




