आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
लुम्बिनी विकास बैंकका नवनियुक्त अध्यक्षको शपथ ग्रहण |
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक समितिले प्रविण कृष्ण श्रेष्ठलाई सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । नवनियुक्त अध्यक्ष प्रविण कृष्ण श्रेष्ठले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिमनेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा.नीलम ढुङ्गाना तिम्सिना स
प्रभु बैंक र हङ्गर हव रेष्टुरेण्ट एण्ड बारबीच सम्झौता |
काठमाडौँ । प्रभु बैंक लिमिटेड र हङ्गर हव रेष्टुरेण्ट एण्ड बारबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेषराज धमला र हङ्गर हव रेष्टुरेण्ट एण्ड बारका तर्फबाट अध्यक्ष तीर्थ लाल महर्जनद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।




