काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई विशेष छुटको योजना ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई कोरियन भाषा सिकाई संस्था ‘थेयाङ हान्गुल ईन्स्टिच्युट’मा भाषा कक्षा शुल्कमा २५ प्रतिशत छुट उपलब्ध गराउने भएको हो ।