काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिका कार्यालय परिसरमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले एक्स्टेन्सन काउन्टर तथा राजस्व संकलन केन्द्र सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जा तथा सहुलियतपूर्ण कर्जाको सुविधा खारेज गरेको छ । बैंकले हालैमात्र बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ संशोधन गर्दै यस्तो व्यवस्था खारेज गरेको हो ।
काठमाडौं । उपाया सिटी कार्गो कम्पनीले ‘उपाय फुलफिल्मेन्ट सर्भिस’ बजारमा ल्याएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले नयाँ ‘उपाय फुलफिल्मेन्ट सर्भिस’ बजारमा ल्याएको हो ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथौ दिन आज बुधबार झिनो अंकले घटेको छ । आज नेप्से ६.७१ अंकले घटेर दुई हजार एक सय ८६ दशमलब ७७ विन्दुमा बन्द भएको छ ।
काठमाडौं । चौथो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७९ हुने भएको छ । ज्योति विकास बैंकको प्रस्तुति रहेको अवार्डको चौथो संस्करणको लागि आवेदन खुल्ला भएको आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
काठमाडौं । के तपाईं आफ्नो योग्यता अनुसारको अवसरको खोजिमा हुनुहुन्छ ? के तपाईंमा असम्भव भन्ने कुरा नै हुदैन भन्नेमा विश्वास छ ? के तपाईं अठोटको अगाडी हर लक्ष्य सम्भव छ भन्नेमा विश्वास गर्नुहुन्छ ?
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।
काठमाडौं । प्राइम बैंकले गत आर्थिक वर्षको आन्तिम त्रैमासम्ममा ३ अर्ब ६८ करोड १२ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो वर्षको तुलनामा १२.६३% ले खुद नाफा वृद्धि गरेको हो ।