आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
प्रभु क्यापिटलको जनचेतनामूलक भिडियो ‘आशा’ सार्वजनिक |
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रममा जनचेतनामूलक भिडियो “आशा” सार्वजनिक गरेको छ । यस भिडियोमा मुख्य पात्र आशा जस्तै कैयौं लगानीकताहरु जसले प्रभु क्यापिटलको पिएमएसबाट शेयर बजारमा लगानी गरिरहेका कारणले थुप्रै बालबालिकाहरुले पूर्ण छात्रवृतिमा अध्ययन गरिरहेको कम्पनीले जना




