आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
दुई खर्ब ३ करोडको निर्यात हुँदा १९ खर्ब २० अर्बको आयात | व्यापार घाटा १७ खर्ब २० अर्ब नाघ्यो
काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा कुल वस्तु निर्यात ४१.७ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा गत आवमा कुल वस्तु निर्यात ४१.७ प्रतिशतले वृद्धि भई रु.२०० अर्ब ३ करोड पुगेको उल्लेख छ । अघिल्लो वर्ष यस्तो निर्यात ४४.४ प्रतिशतले वृद्धि भएको थि




