काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले सञ्चालन गरेको चाडपर्व लक्षित योजना अन्तर्गत दोस्रो हप्ताको विजेता बन्दै हरि ढुंगानाले एक तोलाको छड्के तिलहरी पाएका छन् ।
काठमाडौं । मस्टा ग्रुपले बैंकिङ् कारोबारलाई व्यवस्थित गर्न तथा राष्ट्र बैंकले जारी गरेको निर्देशन अन्तर्गत रहेर इन्फोमेरिक्स क्रेडिट रेटिंगम नेपाल लिमिटेडबाट १ अर्ब २७ करोड ५६ लाख रुपैयाँको अल्पकालीन तथा दीर्घकालीन कर्जाको लागि रेटिंग पाएको छ ।
काठमाडौं । नाडा इभी एक्सपो, २०२२ का लागि यसपालि अनलाइन टिकेटिङको व्यवस्था गरिएको छ । एक्पो भिजिटर (आगन्तुक) हरुको सहजताका लागि भौतिकसँगै अनलाइन टिकेटिङको व्यवस्था समेत गरिएको आयोजनक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ ।
काठमाडौं । भायानेटले दशैं पर्वलाई लक्षित गरी नयाँ अफर ल्याएको छ । यो अफर अन्तर्गत अब भायानेटको अल्ट्रा–फाइ इन्टरनेट जोड्ने ग्राहकहरूले नोकिया बिकन १.१ मेस राउटर वा एमआई ४.ए डुअल ब्यान्ड राउटर इन्टरनेट सदस्यतामै प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
काठमाडौं। एनसेल र आइएमई पेबीच निःशुल्क डाटा सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई पे एप प्रयोगकर्ताहरूले अब एनसेलको डाटाबाट जुनसुकै बेला र जहाँसुकै निःशुल्क एप प्रयोग गर्न सक्नेछन् ।
काठमाडौं । नयाँ स्टक एकसचेञ्जमा विदेशी रणनीतिक साझेदार ल्याउने भएमा १० वर्ष बजार सञ्चालन गरेको अनुभव भएको हुनुपर्ने व्यवस्था नेपाल धितोपत्र बोर्डले गरेको छ ।