काठमाडौं । डिशहोममा १ वर्षको रिचार्ज गरेका पाखृवास न पा २ धनकुटाका सन्त बहादुर राना मगरले एक लाख रूपैयाँ जितेका छन् । सन्त बहादुरले भारद्वाज इन्टरप्राइजेज डिलर अन्तर्गत रहेको केधान १० का योगेश इलेक्टोनिक्स पाखृवासका डिलर दाईकोमा एक वर्ष रिचार्ज गरेर लक्कि ड्र मार्फत साे रकम पाएका हुन् ।