आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
पूर्वप्रधानमन्त्री स्वर्गीय थापाको आत्मकथा लोकार्पण |
काठमाडौ । पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाको आत्मकथा बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा लोकार्पण गरिएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराईले ‘मेरा नौ दशक ः पाँच व्यवस्था, पाँच रा




