काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमार्फत केही उद्योगी/व्यवसायी प्रत्यक्षरूपमा राजनीतिमा होमिएका छन् । आ–आफ्नो क्षेत्रमा उद्यम व्यवसायमार्फत सफल बनेका उद्यमी व्यवसायीहरू विभिन्न दलको प्रतिनिधि बन्दै प्रत्यक्षरूपमा राजनीतिमा होमिएका हुन् ।
काठमाडौ । बीमा विद्येयक २०७९ राष्ट्रपतिद्धारा स्वीकृत भएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट बहुमतले पारित बीमा विद्येयक राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकी हुन् ।
काठमाडौ । अमेरिकी डलरको भाउ लगातार बढ्दो क्रममा देखिएको छ। पछिल्लो समय डलरको भाउले दैनिक नयाँ रेकर्ड कायम गर्दै आएको हो । सोहि क्रममा आइतबार पनि डलरको भाउले नयाँ उचाई छोएको छ।
काठमाडौ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि आज उम्मेदवारी दर्ता गरिदैछ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि आज (आइतबार) ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने व्यवस्था गरिएको होे ।
काठमाडौ । १६५ निर्वाचन क्षेत्र मध्ये काँग्रेसले प्रतिनिधिसभातर्फ ८६ निर्वाचन क्षेत्रमा उम्मेदवार दिएको छ । कांग्रेसले ७९ निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गरेको छ ।
काठमाडौ । २०७४ पछि नेकपा एमालेसँग राजनैतिक सहकार्य गदै आएको नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकाललाई नेकपा एमालेले उच्च प्राथमिकता सहित प्रतिनिधि सभामा समानुपातिक उम्मेदवार बनाएको छ ।