काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि उम्मेदवारहरूले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाउने भएका छन् ।
काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि उम्मेदवारहरूले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाउने भएका छन् ।
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ।
काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिसम्ममा ऋणात्मक रहेको फाइनान्सको खुद नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा धनात्मक भएको छ।
काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा उल्लेख्य बढेको छ।
काठमाडौं । सानिमा क्यापिटलले आज कात्तिक १६ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गर्दैछ । क्यापिटलले निष्कासन गर्न लागेको सानिमा ग्रोथ फन्डमा लगानीकर्ताले आज बुधबार कार्यालय समयपछि आवेदन दिन सक्नेछन् ।
काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठपर्वहरुलाई मध्यनजर गर्दै सार्वजनिक गरेको ‘कायापलट’ नामको विशेष योजना समाप्त हुन अब तिन दिन मात्र बाँकी रहेको छ ।
काठमाडौैं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर थम्प्सनबीच शिष्टाचार भेटवार्ता भएको छ । मंगलबार अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले राजदूत थम्प्सनमार्फत् नेपाललाई संकटका बेला गरेको सहयोगप्रति अमेरिकी सरकार र जनतालाई धन्यवाद ज्ञापन गरेका थिए
थाइल्याण्ड । बैंककमा आयोजित एक कार्यक्रममा ह्वावेका वरिष्ठ उपाध्यक्ष एवं ह्वावे एशिया प्यासिफिक क्षेत्रका अध्यक्ष साइमन लिनले ग्रीन नेटवर्कमार्फत विभिन्न उद्योगहरूको ग्रीन विकासबारे आफ्नो रोडम्याप प्रस्तुत गरे ।