काठमाडौं । विगतका दशकहरूमा, मोबाइल बजारमा, उपभोक्ताहरूको व्यवहार र प्रविधिमा निकै उदेकलाग्दो विकास भएको छ। विद्यमान अवस्थामा मोबाइल मार्केटिङले पुरानो शैलीको एसएमएस मार्केटिङदेखि प्रविधिको विकससँगै थपिएका नयाँ आयमका स्थानीय-तहको विज्ञापन र एप मेसेञ्जर मार्केटिङजस्ता धेरै गतिविधिहरू समेट्दछ ।