आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
भक्तपुर २ मा महेश बस्नेतलाई दुर्लभ थापाको टक्कर, यस्तो छ चुनावी गणित |
भक्तपुर । भक्तपुर २ मा निवर्तमान सांसद एमालेका महेश बस्नेत र सत्ता गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार दुर्लभ थापा चुनावी मैदानमा छन् । बस्नेत एमालेका विवादस्पद छवी भएका नेता हुन् भने कांग्रेसका थापा जिल्लामा लोकप्रिय छन् । जसका कारण ४ मंसिरको चुनावमा यहाँ यी दुई उम्मेदवारबीचको प्रतिस्पर्धा रोचक हु




