काठमाडौं । यस वर्षको शरद याममा नेपालका विभिन्न हिमाल आरोहणका लागि एक हजार ४०५ जना विदेशीले अनुमति लिएका छन् । शरद यामका लागि विभिन्न ७७ देशका १६८ वटा टिमले हिमाल आरोहणको अनुमति लिएका हुन् ।
काठमाण्डौं । गैर आवासिय नेपाली संघ (एनआरएनए)को आयोजना तथा कैलाली उद्योग बाणिज्य संघ र डोटि उद्योग बाणिज्य संघको संयुक्त सहकार्यमा डोटिका भुकम्प पिडितलाई राहत सामाग्री वितरण गरिएको छ ।
काठमाडौं । करेन्ट ब्रान्डको चाउचाउ बिक्री गर्ने यशोदा फुड्स प्रा.लिले साढे ३ अर्बको नुडल्स र स्न्याक्स बिक्री गरेको छ। आर्थिक वर्ष २०७८/०७९ मा यशोदाले ३ अर्ब ४३ करोड रुपैयाँको चाउचाउ बिक्री गरेको हो।
काठमाडौं । विश्वभर आफ्नो अफ–रोड र अन–रोड पर्फमेन्सद्वारा ख्याती प्राप्त फोर्ड रेन्जर र्यापटरको नयाँ संस्करण नेक्स्ट–जेन रेन्जर र्यापटर नेपाली बजारमा आएको छ।
काठमाडौं । चाैधरी ग्रुप अन्तर्गतको सीजी एग्राे कम्पनीले नेपाली बजारमा नानाे युरिया झोल मल बिक्री सुरु गरेकाे छ । आइतबार एक कार्यक्रमकाे आयाेजना गर्दै सीजी एग्राेले सीजी इफ्काे नामक नानाे युरिया मल भित्र्याएको घाेषणा गरेको हाे ।
काठमाडौं । लोकदोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ को नयाँ गीत ‘चोट’ रिलिज भएको छ। सिद्धकाली डिजिटलको प्रस्तुतिमा बानियाँको यथार्थ जीवन कहानीमा गीत बनेको बताइएकाे छ।
काठमाडौं । नेपाली लोकरक ब्याण्ड नेपथ्यले नयाँ गीत ‘भटभटे’ सार्वजनिक गरेको छ। तीन दशक पुरानो यो ब्याण्डले आफ्ना श्रोताहरुमाझ एघारौं एल्बम सार्वजनिक गरेको हो।