आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
रौतहट–४ː सत्ता गठबन्धनको जित निश्चितजस्तै, रोक्ने प्रयासमा विपक्षी |
रौतहट् । रौतहट–४ मा यसपालिको चुनाव रोचक भइरहेको छ । सत्ता गठबन्धन र एमाले–जसपा गठबन्धनसहित विभिन्न पार्टी र स्वतन्त्रले यो क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका देवप्रसाद तिमिल्सिना उम्मेदवार छन् । एमाले–जसपा गठबन्धनबाट एमालेका उद
यस्ता छन् केन्द्रीय आचारसंहिता अनुगमन समितिका निर्णयहरू |
काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा आज मिति २०७९ कात्तिक २७ गते केन्द्रीय आचारसंहिता अनुगमन समितिका संयोजक माननीय आयुक्त रामप्रसाद भण्डारीको संयोजकत्व एवं प्रमुख निर्वाचन आयुक्त माननीय दिनेशकुमार थपलिया तथा आयुक्त माननीय इश्वरीप्रसाद पौडेलको उपस्




