काठमाडौं । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालि पब्लिक लिमिटेड कम्पनीमा जाने भएको छ । त्यसका लागि अन्तिम तयारी गरिरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पब्लिक लिमिटेड जानका लागि आवश्यक प्रक्रियाहरू अन्तिम चरणमा पुगेको छ ।
काठमाडौं । विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ स्मार्टचोइस टेक्नोलोजिज (स्मार्ट क्युआर) ले काठमाडौँ सुपरमार्केट (एक्सप्रेस सुपरमार्केट) सँग सहकार्य गरि सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको छ ।
काठमाडौं । ह्वावे नेपालले डिसेम्बर २०, २०२२ मा आफ्नो वार्षिक औद्योगिक कार्यक्रम ‘ह्वावे कनेक्ट २०२२’ आयोजना गरेको छ । यस वार्षिक फ्ल्यागशिप कार्यक्रम ह्वावेले नेपालमा तेस्रो पटक आयोजना गरेको हो ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र इटहरीस्थित मनकामना डेन्टल एण्ड अर्थोडेन्टिक केयरबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबी एकिकृत कारोबार शुरु भएको छ । यी दुई कम्पनीले आजबाट सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गरेका हुन् ।
काठमाडौं । प्रतिनिधिसभामा नव निर्वाचित सदस्यले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । ज्येष्ठ सदस्य राप्रपा सांसद पशुपतिशमशेर जबराले सांसदहरूलाई शपथ खुवाएका हुन्।
काठमाडौं । एनआइबीएल एस क्यापटिलले आज बिहीबार पुस ७ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गरेको छ । यस क्यापिटलले एनआइबीएल ग्रोथ फन्डको कुल १६ करोड इकाई निष्कासन गरेको हो ।