आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
बुस्टर खोप लगाएकालाई पनि थप खोपको मात्रा दिने सरकारको तयारी |
काठमाडौं। सरकारले बुस्टर खोप लगाएका आफ्ना नागरिकलाई थप खोपको मात्रा दिने तयारी गरेको छ । कोभिड–१९ संक्रमणको जोखिम फेरि बढ्न सक्ने भन्दै बुस्टर डोज खोप लगाएकालाई थप खोपको मात्रा दिने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पहिलो र दोस्रो पूर्ण खोप लगाई बुस्टर डोज




