काठमाडौं । मौसम बदली भइरहँदा काठमाडौंको तापक्रम पनि निरन्तर घटिरहेको छ । हरेक दिन केही मात्रामा काठमाडौंको तापक्रम घटिरहेको मौसम विद्हरूले बताएका छन् ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” पदभार ग्रहणका लागि सिंहदरबार पुगे । पदभार ग्रहणपछि प्रधानमन्त्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको रणनीतिक सुधारका लागि अध्ययन गर्ने पहिलाे निर्णय गरेका छन् ।
काठमाडौं। आइपीओ निश्कासनको योजनासहित पब्लिक लिमिटेडमा रुपान्तरण हुने देशकै पहिलो अस्पताल नर्भिकले वार्षिक साधारणसभा आह्वान गरेको छ । नर्भिक इन्टरनेशनल हस्पिटलको सञ्चालक समितिको बैठकले आगामी पुस २९ गते शुक्रबारका दिन वार्षिक साधारणसभा बाेलाएको हो ।
काठमाडौं। सिड इनर्जी लिमिटेडले आईपीओ निष्काशन प्रस्तावसहित साधारण सभा डाकेको छ। कम्पनीले पुस २८ गते, आफ्नो रजिष्टर्ड कार्यालय, जावलाखेल, ललितपुरमा सभा बोलाएको हो।
काठमाडौं। पछिल्लो समयमा सिभिल बैंकले विभिन्न शहर तथा व्यवशायलाई डिजिटल रूपमा विकास गर्दै गइरहेको छ । बैंकले फोनपेसँगको सहकार्यमा ललितपुर जिल्लामा चल्ने सफा टेम्पोहरूलाई डिजिटलाईज गरेको छ । अब देखि ति टेम्पोहरमा यात्रा गर्दा सहजै फोनपे क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ ।
काठमाडौं। सूर्यज्योति लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा प्रकाश विक्रम खत्री नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले खत्रीलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाडौं। घलेम्दी हाइड्रो लिमिटेडले २००% हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ । यस कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैंठकले १ः२ को अनुपातमा हकप्रद सेयर जारी प्रस्ताव गरेको हो ।