मन्त्रीपरिषदको पहिलो बैठकद्वारा रवि लामिछानेलाई सरकारको प्रवक्ता बनाउने निर्णय |

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" नेतृत्वको सरकारको पहिलो बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको छ ।
पहिलो बैठकले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ ।