आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९ संशोधनमा नेपाल उद्योग परिसंघको धारणा सार्वजनिक |
काठमाडौं । नेपाल राष्ट्र बैंकले गत कात्तिक १ देखि लागू गरेको चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ मा लचकता देखाउँदै संशोधन गरिनुले वर्तमान अर्थतन्त्रको चुनौतीपूर्ण अवस्थामा निजी क्षेत्रको खस्केको मनोबल उकास्न केही मात्रामा भए पनि सकारात्मक सञ्चार प्रवाह गरेको नेपाल उद्योग परिसंघ (सिएनआई) ले जानक




