काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा बैंकको खुद नाफा १०९.०६% ले घटेको छ ।
काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पुस मसान्तमा गत आर्थिक वर्षको सोहि अवसिधको तुलनामा १.४३ प्रतिशतले मात्रै नाफा बढेको वित्तीय विवरण प्रकाशित गरेको छ।
काठमाडौं । थोरै समयमै लोकप्रिय बन्न सफल होजोन मोटरसको निटा भीले विश्वभरी चर्चा पाएको बेला नेपालका लागि आधीकारीक बिक्रेता सीजी मोटर्सले ग्राहक लक्षित नेपालमै पहिलो पटक फ्री होमका साथै अन साइट सर्भिस सुविधा सुरू गरेको छ।
काठमाडौं । कुमारी बैंक र माया लाउन्ज एण्ड रेस्ट्रोबीच कुमारी बैंकका ग्राहकहरूलाई माया लाउन्ज एण्ड रेस्ट्रोको सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ।
काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएसँग आबद्ध रहेका अभियन्ता नन्द बहादुर क्षेत्री ‘नेत्र’ मलेसियाका लागि टुरिजम गुडविल एम्बेसडरमा नियुक्त भएका छन् ।
काठमाडौं । माघे संक्रान्ति तथा जैविक विविधता दिवसको अवसरमा काठमाडौंको कपनस्थित वल्र्डमार्ट युनिक सोलुसन प्रा.लि. द्धारा सञ्चालित मौलिक बजार तथा मौलिक भान्छाघरले आयोजना गरेको ७ दिने खाना महोत्सव सम्पन्न भएको छ ।
काठमाडौं । महोत्तरी जिल्लाको क्षेत्र नं २ को ख बाट निर्वाचित स्वतन्त्र सांसद सुरिता साह र पर्सा जिल्लाको क्षेत्र नं ३ क बाट निर्वाचित स्वतन्त्र सांसद प्रमोद कुमार जैसवाल जनता समाजवादी पार्टी, नेपाल प्रवेश गरेका छन् ।