आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
फोर्स मोटर्सको अत्याधुनिक सर्भिस सेन्टर अब पोखराको चाउथेमा |
कास्की । फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो सुविधा सम्पन्न अत्याधुनिक सर्भिस सेन्टर पोखराको चाउथेमा सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्ना ग्रहाकहरुलाई बिक्री पछिको आधुनिक सेवा सुविधा तथा पार्ट पुर्जाहरुको सेवा समेत दिने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरको आधुनिक सर्भि




