भारतमा समेत चल्ने एससीटी–यूपीआई डेबिट कार्ड प्रयोगमा ल्याउँदै माछापुच्छ्रे बैंक |
काठमाडौं । माछापुच्छ्रे बैंकले एससीटी–यूपीआई डेबिट कार्ड प्रयोगमा ल्याउने भएको छ । सोमबार राजधानीमा एक कार्यक्रममा नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड एससीटी र माछापुच्छ्रे« बैंकबीच एससीटी युपीआई डेबिट कार्ड सेवा सञ्चालनको लागि सम्झौता भए




