काठमाडौं । आइतबारदेखि नेपालगन्जमा वेष्टर्न ट्राभल मार्ट फेम ट्रिप वीथ सेल्स मिशन सुरु भएको छ । पश्चिम नेपालका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार–प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले उक्त मिसन सुरू भएको हो ।
काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७३ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा १३.८८% थोरै हो । गत वर्ष यसले ८५ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको थियो ।
काठमाडौं । युनाइटेड टेलिकम लिमिटेड (युटिएल)ले नेपाल सरकार र नेपाल दूरसञ्चार प्राधिकरणको बक्यौता रकम नतिरेपछि प्राधिकरणले सूचना जारी गरी रकम तिर्न ताकेता गरेको छ ।
काठमाडौं । आत्मनिर्भर लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आज माघ १६ गते सोमबारदेखि आइपीओ बिक्री खुला गरेको छ । लघुवित्तले आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५% ले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँको १०% अर्थात् २० हजार ३३८ कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका ने
काठमाडौं । माघ १६ गते, सोमबार २ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ नेरुडे लघुवित्त र शिखर इन्स्योरेन्सले भोली अर्थात माघ १७ गते बुकक्लोज गर्दैछन्।
काठमाडौं । माघ १६ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।