मकवानपुर । रिद्धि सिद्धि सिमेन्ट लिमिटेडको आयोजनामा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । राक्सिराङ्ग गाउँपालिकाको कार्यालय र राक्सिराङ्ग गाउँपालिका वडा नं ४ को समन्वय तथा सहयोगमा आयोजित सो शिविरमा कलेज अफ मेडिकल साईन्ससको प्राविधिक सहयोग रहेको थियो ।