काठमाडौँ । तारागाउँ रिजेन्सी हाेटलकाे २६ औं वार्षिक वार्षिक साधारणसभामा हंगामा भएको छ । साधारण शेयरधनीले संचालक नियुक्तिकाे बिषयमा आपत्ति जनाएपछि सञ्चालकको अनुमोदन प्रकृया स्थगित भएकाे छ ।
काठमाडौँ । सुपर माई हाइड्रोपावरको आइपीओ शुक्रबार (फागुन ५ गते) बाँडफाँट गर्ने प्रारम्भिक तयारी गरिएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार शुक्रबार आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ ।
काठमाडौँ । लघुवित्तहरुले ग्राहकहरुबाट सेवा शुल्क बापत अतिरिक्त रुपमा लिएको १ अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने भएको छ ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणले आगामी ३ महिनापछि मूल्यबृद्धि १० प्रतिशत पुग्ने देखाएको छ। सर्वेक्षणमा एक वर्षपछि मूल्यबृद्धि १२ प्रतिशत पुग्ने अनुमान छ।
काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।
काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २४ गते दशौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बेस्ट रिसोर्ट नेपाल प्रा.लि, लेकसाइड, पोखरामा बिहान १० बजे शुरु हुनेछ।
काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधार गर्न शिक्षण सहजकर्ता र सहयोगी गरी ४३ जना परिचालन गरेको छ।
काठमाडौं । सुनको भाउ लगातार दोश्रो दिन गिरावट भएको छ । फागुन ३ गते, सुन तोलामा २०० रुपैयाँले सस्तिएको छ । चाँदीको भाउ पनि यस दिन तोलामा पाँच रुपैयाँले घटेको छ ।
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य मिति सकिएका करिब २ हजार १०० कार्टुन बियर बरामद गरेको छ । बजार अनुगमन टोलीले बजार निरीक्षण गर्ने क्रममा सुरक्षित उपभोग्य मिति सकिएका बाह्रसिङ्गे ब्राण्डका बियर नियन्त्रणमा लिएको हो ।
काठमाडौँ । भायानेट कम्युनिकेसनले दाङको लाल मटियामा नयाँ शाखा विस्तार गरेको छ। यस्तै कम्पनीले मोरङको उर्लाबारी र तनहुँको आँबु खैरेनीमा नयाँ शाखा विस्तार गरेको हो ।