आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
मर्जरमा गएका बीमा कम्पनीहरुले हकप्रद निष्काशन गर्न पाउने, कुन कुन कम्पनी मर्जरमा जाँदैछन्? |
काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले पूँजी वृद्धिको लागि दिएको समय सकिन लागेको छ । प्राधिकरणले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई चुक्ता पूँजी बढाउन गत चैत १० गते निर्देशन दिएको थियो । त्यस अनुसार २०७९ चैत मसान्त भित्र जीवन बीमा कम्पनीहरुले न्युनतम ५ अर्ब रुपैयाँ र न




