आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
मनकामना दर्शन प्रालिद्वारा गाउँपालिकालाई ट्रयाक्टर र ट्रेलर सहयोग |
काठमाडौँ । व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तरगत मनकामना दर्शन प्रालिले लखन गाउँपालिकालाई ट्रयाक्टर र हाइड्रोलिक ट्रेलर सहयोग गरेको छ । गाउँपालिकाको वडा नं. २ र ३ को फोहोर व्यवस्थापनका लागि भनेर कम्पनीका निर्देशक राजेश बाबु श्रेष्ठले गाउँपालिका अध्यक्ष रमेश बाबु थापालाई ट्रयाक्टर र हाइड्रोलिक ट्रे




