असार ९, २०८३ रवि लामिछानेले दर्ता गराए उम्मेदवारी, प्रधानमन्त्री प्रस्तावक आर्थिक पाटी संवाददाता काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले अब बन्ने नयाँ कार्यसमितिको केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिएका छन् ।उनले केहीबेर अघि बन्द सत्र हलमा आफ्नो उम्मेदवारी दर्ता गराएको उनको सचिवालयले जनाएको छ ।उनको प्रस्तावक वरिष्ठ नेता बालेन शाह बसेका छन् । Visited 5 times, 1 visit(s) today