सुन चाँदीको मूल्य घट्यो
काठमाडौं । आज नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ। यस दिन सुन प्रतितोला २ सय रुपैयाँले र चाँदी तोलामा ८५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ११ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला तीन लाख ११ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस दिन चाँदी प्रतितोला पाँच हजार २८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार चाँदी प्रतितोला पाँच हजार ३७० रुपैयाँमा खरिदबिक्री खरिदबिक्री भएको थियो।
Visited 13 times, 1 visit(s) today


